पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को आसन्न निर्वाचन–२०२४ मा सिंगो शेर्पा पर्यटन व्यवसायीहरुको तर्फबाट युवा पर्यटन व्यवसायी पासाङ शेर्पालाई अध्यक्षको उम्मेद्धार बनाउने घोषणा गरिएको छ । शेर्पा पर्यटन व्यवसायी संघ नेपालले बुधबार रजधानी काठमाडौंमा आयोजना गरेको बृहत शेर्पा पर्यटन व्यवसायीहरुको बिशेश भेलाबाट सर्बसम्मत रुपमा निर्णय गरिएको हो । शेर्पा पर्यटन व्यवसायी संघको महासचिवसमेत रहनुभएका शेर्पा म...
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको नाम र केन्द्रको बिषयलाई लिएर दायर गरिएको रिट खारेज भएको छ । गाउँपालिकाले गरेको निर्णयलाई सदर गर्दै केन्द्र र नामविरुद्ध दायर रिट सर्बोच्चले खारेज गरिदिएको हो । बि.सं. २०७४ साल पुष १३ गते गाउँसभाको निर्णयले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरिएको थियो । त्यस लगतै संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयमा सिफारिस गरिएकोमा, २०...
नुवाकोट साहित्य प्रतिष्ठान नेपालले सोलुखुम्बुका साहित्यकार सुरेश बाबू जमरकट्टेलल...
माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल प्रतियोगितामा नेपाल तेस्रो हुदै कास्य पदक जितेको छ। आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउदै तेस्रो भएको हो। आज भएको खेलमा नेपालले पहिलो सेटमा २५-१५ दोस्रो सेट २५-१० र तेस्रो सेट २५ -१४ ले जित्न सफल भएको थियो। ...