• दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार

    दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि मङ्गलबार छुरा प्रहार भएको छ । आफ्नो समर्थक भएको बहाना गर्दै भीडमा धकेल्ने एक व्यक्तिले उनको घाँटीमा छुरा प्रहार गरेका थिए । उनको सघन उपचार कक्ष (आइसियु) मा सुधार भइरहेको उनको पार्टीले जनाएको छ । पत्रकारहरूले घेरिएको अवस्थामा एक व्यक्तिले लीको घाँटीको देब्र...

  • जापानको हानेदा विमानस्थलमा उडान स्थगित, यात्रुका लागि थप बुलेट ट्रेनको व्यवस्था

    जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रुद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किएर आगलागी भएको थियो...

  • नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका, यस्तो छ अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौताको मस्यौदा

    अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरुमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ । पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिनले नेपालको भ्रमण गरेका थिए । भ्रमणको...

  • भारतमा आइतबारदेखि केबुलकारमा फसेका मानिसको अझै उद्धार सकिएन : २ जनाको मृत्यु

    भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा आइतबार साँझ ५ बजे केबलकार दुर्घटना भएको थियो। दुर्घटनामा  परेका ४८ जनामध्ये हालसम्म ४२ जनाको उद्धार गरिएको छ। त्यहाँ हालसम्म २ जनाको मृत्यु भएको छ। हाल उद्धार कार्य जारी  छ। बाँकी फसेका मानिसलाई खाना र पानी ड्रोनमार्फत पुर्‍याइएको सञ्चारमाध्यममा उल्लेख छ।   भारतको झार...

  • यूएईमा महिलालाई दुर्व्यवहार गरेमा एक वर्ष भन्दा बढी कैद, दश हजार दिर्हाम जरिबाना

      महिला सुरक्षाको लागि बलियो कानुन भएको देश मानिने यूएईले पछिल्लो समय महिलालाई दुर्व्यवहार विरुद्ध कारबाहीको व्यवस्थालाई थप कडाइ गरेको छ ।  यूएईको सार्वजनिक अभियोजन (पब्लिक प्राेसिक्युशन-पीपी)ले बोली वा क्रियाकलाप जुनसुकै तरिकाले पनि सार्वजनिक स्थल तथा सडकमा महिलालाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्ने जना...

  • युद्धको दसौं दिनमा रुसले गर्‍यो युद्धविरामको घोषणा

    रुसले युद्धविरामको घोषणा गरेको छ । बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएका हुन्। उनका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १० बजे आक्रमण रोक्न बताएको छ। मानिसहरूलाई मद्दत...

  • संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

    संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ । https://youtu.be/PCJHCf53pFM हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौं राजनीतिक मामिलाका उप–महासचिव रोजमेरी डिकार्...

  • रुस-युक्रेन युद्धः के के हुँदैछ ?

     रुस र युक्रेनबीचको युद्धको नवौं दिन पुगेको छ । हालसम्म दुवैतर्फ ठूलो क्षति भइसकेको छ । रुसले ५ सय सैनिकको मृत्युको पुष्टि गरेको छ । युक्रेनले २ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको मात्र खुलाएको छ । उसले ९ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ ।रुसले युक्रेनका मुख्य शहरहरु नियन्त्रणमा लिइसकेको छ । राजधानी कि...

  • रुसी सेनालाई समाप्त पारिदिन्छौं : युक्रेन

    युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकासमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरुको आलोचना गरेका छन् । यसैगरी राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् । रुसले आक्रमण गरेदेखि युक्रेनले आफ्नो देशको आकाश...

  • संसारकै लोभलाग्दो युक्रेनी राष्ट्रपति! जसको ज्यान अहिले जोखिममा छ

    रुसी सेनाले युक्रेनमा आ’क्रमण गर्दा धेरैको ज्यान गएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अ’सहाय देखिन्छन् र रुसी सेनासँग ल’डिरहेका छन्।विश्वले नै भनि`रहेको छ  पहिलो खतरामा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की को ज्यान छ दोस्रोमा उनको परिवार जोखिममा छ । त्यसपछि युक्रेनका जो कोही नागरिक जो’खिममा छन् । रुसले ...