• नेकपा एमाले सोलुखुम्बुभित्र शक्तीशाली देखिए शिशिर

    नेकपा एमाले सोलुखुम्बुमा आशकुमार राई शिशिर शक्तिशाली देखिएका छन । नेकपा फुट्दा माओवादीबाट बादल समुहसंगै एमालेमै रहेका शिशिरले आठौं अधिबेशनमा पहिलो पटक आन्तरिक निर्वाचनको सामना गर्नुपर्यो । सातौ अधिबेशनमा सचिब पदमा सर्वसम्मत भ​एर काम गरेका शिशिर आठौं अधिबेशनमा उपाध्यक्ष पदका उम्मेद्वार बनेका थिए । एमालेमा छोटो समय काम ग...

  • डुफ दाई र हर्क राईको त्यो अङ्कमाल, उच्च राजनितिक आदर्शको उदाहरण

    नेकपा एमाले सोलुखुम्बुको आठौं जिल्ला अधिबेशनको मत गणना सम्पन्न भएपछि, योङ्गस्टार क्लबको सभाहलमा एउटा गज्जबको दृष्य देखियो । त्यो हो एकै पदमा चुनाब लडेका हार्ने उम्मेदवारले जित्नेलाई शुभकामना र जित्नेले हार्नेलाई अङ्कमाल गरेर सान्त्वना दिएको । उनिहरु हुन डुफकुमार बास्तोला र हर्क बहादु्र राई । राती करिब ३ बजेतिर मतगणन...

  • नेकपा एमाले सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला भारी मतले बिजयी

    नेकपा एमाले सोलुखुम्बुको आठौं अधिबेशनबाट डुफकुमार बास्तोला पुनः अध्यक्ष पदमा बिजयी भ​एका छन । सुरुमा डुफकुमार बास्तोलालाई नै अध्यक्षमा निरन्तरता दिने गरी सहमतीको प्रयास गरिएको थियो । तर सहमती जुट्न नसकेपछी अधिबेशन निर्वाचनतर्फ धकेलिएकोमा बास्तोलाले निर्वाचन्नमा पनि सानदार मत प्राप्त गर्दै अध्यक्ष पदमा दोहोरिएस्फ हुन । ...

  • नयाँ गठबन्धनबारे शेखर कोइरालाको टिप्पणी : यो घटना सामान्य होइन

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरण सामान्य घटना नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबारमात्रै कांग्रेससँगको गठबन्धन तोडेर एमाले-रास्वपालगायत दलसँग गठबन्धन गरेपछि नेता कोइरालाले यसलाई असामान्य घटनाको रुपमा टिप्पणी गरेका हुन् । ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु...

  • सोलुखुम्बुको न्यायालयमा पहिलो जनजाती न्यायाधिशको आगमन, निष्पक्ष न्यायसम्पादनको अपेक्षा

    काठमान्डौ जिल्ला अदालत देखि सोलुखुम्बु जिल्ला अदालतमा सरुवा भई आउनुभएका जिल्ला न्यायाधिश शंकर बहादुर राईलाई कर्मचारी मिलान केन्द्र सोलुखुम्बुले स्वागत गरेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उहाँलाई सोलुखुम्बुमा स्वागत गरिएको हो । सोलुखुम्बुस्थित सबै सरकारी कार्यालयका प्रमुखहरु...

  • फागुन १७ कालो दिन, कोशी प्रदेशको पुनः नामाङ्कनको माग

    सोलुखुम्बुका पहिचानबादिहरुले फागुन १७ लाई कालो दिनका रुपमा मनाएका छन । कोशी प्रदेशको नामाङकनमा पहिचान नसमेटिएको भन्दै आन्दोलनरत पहिचान पक्षधरहरुले आजको दिन कालो दिनका रुपमा मनाएका हुन । आजकै दिन प्रदेश १ को नाम कोशी प्रदेश राखिएको थियो । त्यस लगतै संघियताको मर्म र भाबना बिपरित प्रदेशको नामाङकन भएको भन्दै पहिचानबादिहरुल...

  • कांग्रेस महासमिति बैठकमा सोलखुम्बुुबाट धारणा राख्दै कसले के भने ?

    सोलुखुम्बु – नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिमाली जिल्ला सोलुखुम्बुका महासमिति सदस्यहरुले आफ्नो धारणा राखेका छन् । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका बुधबार सोलुका पाँच जना नेताहरुले आफ्नो धारणा तथा सुझाव राखेका हुन् । बैठकमा बोल्दै महासमिति सदस्य एवं कांग्रेस न...

  • सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६औं स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण रहेको बताए...

  • सरकारका काम कारबाहीहरुले देश लथालिङ्ग भयो : विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देशको राजनीति बिगि्ररहेको बताएका हुन् । उनले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न नसक्ने भन्दै सरकार र सरकारका काम कारबाहीहरुले गर्दा देश लथालि...

  • राष्ट्रिय सभा निर्वाचनः कोशीमा माओवादीलाई काङग्रेसको र राप्रपालाई एमालेको धोका

    राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादीलाई धोका भएको छ । सत्ता गठबन्धनको मतभार ५ हजार ३ सय ९८ रहेको कोशी प्रदेशमा माओवादीका उमेद्वारले जम्मा ४ हजार ९ सय ९२ मतभार मात्रै प्राप्त गरे । यता नेपाली काङग्रेसका उमेद्वार कृष्ण प्रसाद सिटौला भने निर्वाचित भएका छन । यो प्रदेशमा सत्ता गठबन्धन बिरुद्ध गठबन्धन गरेर चुनाबी ...