• पाँचौ खिजिदेम्बा अल्ट्रा फुल म्याराथन ४२ कि.मि. फागुन १९ मा हुने

    ओखलढुंगामा फागुन १९ गतेबाट पाँचौं खिजिदेम्बा अल्ट्रा फुल म्याराथन हुने भएको छ । ओखलढुंगा टुरिजम डेभलोपमेन्ट कमिटीको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको सह–आयोजनामा पाँचौ खिजिदेम्बा अल्ट्रा फुल म्याराथन ४२ किलोमिटर हुने भएको हो । खेलकुदबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ दौड प्रतियोगीता आयोजना गरिएको संस्थाका महा...

  • सानो फूलबारी सामुदायिक संस्थाद्धारा आयोजित ३ दिने खेलकुद प्रतियोगिता सफलतापूर्बक सम्पन्न

    माप्य दुधकोशी गाउँपालिका ४ काँकु डाँडागाउँमा जारी जिल्लाब्यापी वडास्तरिय महिला पुरुष भलिबल तथा माप्य दुधकोशी गाउँपालिका स्तरिय डबल ब्यडमिन्टन प्रतियोगिता सफलतापूर्बक सम्पन्न भएको छ । सानो फूलबारी सामुदायिक संस्थाको आयोजनामा माघ २ गतेदेखि जारी प्रतियोगिता माघ ५ गते सम्पन्न भएको हो । प्रतियोगितामा भलिबल तर्फ कुल २८ टिमक...

  • माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलताका साथ सम्पन्न

    सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा जारी १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ५औं संस्करण भब्यताका साथ सम्पन्न भएको छ । गाउँपालिकाले निर्माण गरेको कोर्कु रंगशालामा ४ दिनसम्म लगातार जारी प्रतियोगिता सोमबार सफलता पुर्बक सम्पन्न भएको हो । खेलकुदको बिकास र खेलाडी उत्पादनको लागि महत्वपुर्ण भूमिका खेल्दै आए...

  • पुस १ बाट उमाकुण्ड राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुँदै, गाउँपालिकाका सबै माध्यमिक विद्यालयले भाग लिने

    रामेछापको उमाकुण्ड गाउँपालिकाले पुस १ गतेबाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता वडा नं १ को गुम्देलमा हुने गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष सुदीप मुलिचाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुहुने भएको छ । प्रत...

  • नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

    नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईल...

  • यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

    नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ...

  • सुकेपोखरीमा जारी महिलापुरुष भलिबल प्रतियोगितामा महिला तर्फ माप्य ७ र पुरुष तर्फ नेचासल्यान २ बिजयी

    नेकपा एमाले थुलुङ दुधकोशी गाँउपालिका कमिटी र जनबर्गिय संगठनको आयोजनामा जारी महिलापुरुष भलिबल प्रतियोगितामा माप्य दुधकोशी गाँउपालिका ७ र नेचासल्यान गाँउपालिका २ ले चुमेका छन । सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका कुल २५ टिम सहभागी प्रतियोगितामा सबैलाई पछी पार्दै यी दुई टिमले उपाधी चुमेका हुन । महिला तर्फ १० टिम सहभागी र...

  • महिला तर्फ माप्यको दुबै टिम प्रथम स्थानको लागी आपसमा भिड्दै, महाकुलुङ २ तृतिय

    नेकपा एमाले थुलुङ दुधकोशी गाँउपालिका कमिटि र जनबर्गिय संगठनको आयोजनामा सुकेपोखरीमा जारी भलिबल प्रतियोगितामा महिला तर्फ माप्य दुधकोशी गाँउपालिका ७ र २ प्रथम स्थानका लागि भिड्ने भएका छन । कुल १० टिम सहभागी प्रतियोगितामा सबैलाई पछी पार्दै माप्यको दुबै टिम फाईनलमा पुगेका हुन । माप्य २ ले सोताङ ४ लाई हराएर फाईनल प्रबेश गरेक...

  • विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

    आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बेलुका सवा ९ बजे हुने छ । यस अघि नेपालले दुई खेलमा एकमा बराबरी र एकमा हार बेहोरेको छ । अस्ति  अमेरिकासँगको खेलमा नेपालले बराबरी गर्दै अङ्क बाँड्यो भने त्यसअघि पहिलो खेलमा ओमानसँग नै १३ रनले पराजित भएको थियो ।...

  • ‘ए’ डिभिजन लिगः आज दुई खेल हुँदै

     सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछ । लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । एपीएफलाई हराएर मनाङ दोस्रो स्थानमा यथावत रहन चाहन...