• माप्यमा अन्तराष्ट्रियस्तरको ट्रेल म्याराथन चैत्र २९ गतेबाट, यसरी गर्नुहोस नाम दर्ता

    सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको एभरेष्ट भ्यू म्याराथन प्रतियोगिताको रुट र पुरस्कार घोषणा गरेको छ । ४७ किलोमिटर दूरीको उक्त प्रतियोगिता यही आउँदो २०८० साल चैत्र २९ गतेको दिन गाउँपालिका रंगशाला (कोर्कु)बाट सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले स...

  • प्रायोजित आलोचकलाई अध्यक्ष बुद्धिकिरण राईको गतिलो झापड, उपचार खर्च गाउँपालिकाले दिन्छ ।

    सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले आफ्ना आलोचकहरूलाई गतिलो झापड लगाएका छन । तथ्यलाई बङ्गाएर वा लुकाएर जनतामा भ्रम मात्रै सिर्जना गर्न खोज्ने आलोचकहरूप्रति लक्षित गर्दै उनले शब्दद्वारा गतिलै झापड दिएका हुन । गाउँपालिकाले भोकखोलामा निर्माण गरेको नबनिर्मित मोटरेबल पुल उद्घाटन कार्यक्रमका द...

  • भोकखोला मोटरेबल पुल माप्यद्वारा खुम्बुलाई दोस्रो उपहार हो: प्रबक्ता लाक्पाछिरी शेर्पा(भिडियो)

    सोलुखुम्बुको सगरमाथा रहेको स्थानिय तह खुम्बु पासाङलम्हु गाउँपालिकाका प्रबक्ता लाक्पाछिरी शेर्पाले नबनिर्मित भोकखोला मोटरेबल पुल माप्यद्वारा खुम्बुलाई दोस्रो उपहार भएको बताएका छन । पहिलो उपहारका रुपमा माप्य-खुम्बु मितेरी पुल निर्माण गरि खुम्बुमा सहज सवारी आवागमनमा सहयोग पुर्याएको भन्दै प्रबक्ता शेर्पा भोकखोला पुल दोस्रो...

  • सोलुखुम्बुमा रातनाङ्गे इन्दुरो बाईक रेसिङको दोस्रो सिजन संचालन हुने

    भएको छ । पहिलो सिजन सफलतापुर्बक सम्पन्न गरेको फाप्लु माउन्टेन बाईक क्लबले यो बर्षपनि सिजन टु सार्बजनिक गरेको हो । हिजो होटल माउण्टेन भाईब्स फाप्लुमा पत्रकार सम्मेलन गरी सो को जानकारी गराईएको हो । क्लबका अनुसार यहि चैत्र १ देखि ४ गतेसम्म बाईक रेस प्रतियोगिता संचालन हुनेछ । यसपालीको रेस भने सोलुदुधकुण्ड नगरपालिका र फाप...

  • सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालीकाका रहेको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

    सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङ मार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को सहकार्यमा न...

  • ईभान बने पहिलो पटक सगरमाथा आधार शिबिरसम्म पुग्ने बिश्वकै कान्छो ब्यक्ती

    अमेरिकाका ईभान शर्मा सगरमाथा आधार शिबिरसम्म पुग्ने बिश्वकै कान्छो ब्यक्ती बनेका छन । ५ वर्ष ५ महिनाका ईभान यहि सेप्टेम्बर २६ तारिकका दिन सगरमाथा आधार शिबिरमा पुगेका हुन । यसअघि कलिलो उमेरमै त्यहाँसम्म कोहि नपुगेकाले उनि नै पहिलो पटक कान्छो आरोहीका रुपमा त्यहाँ पुगेको उनका अबिभाबकको दाबी रहेको छ । लक्ष्मन कार्कीले दि...

  • सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

    सोलुखुम्बु – नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ । नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा उक्त फोहर सङकलन गरेको हो । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय पर्यटन सम्मेलनमा हिमाल सरसफाइ अभियानबारे प्...

  • सगरमाथा क्षेत्रकाे भ्रमणमा आएका दुई विदेशी नागरिक २४ दिनदेखि बेपत्ता

    सोलुखुम्बुको खुम्बु क्षेत्रकाे भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् । गएकाे जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद साहका अनुसार ...

  • पर्यटन प्रबर्धन र जलवायु परिवर्तनको असर बारे बिश्वकै लामो रेडियो अन्तरवार्ता हिमाल एफ.​एममा

    हिमाल एफ​एमले पर्यटन प्रबर्धन र जलवायु परिवर्तनको असर बारे बिश्वकै लामो रेडियो अन्तरवार्ता लिने भ​एको छ । काठमान्डौ र सोलुखुम्बुबाट समानान्तर रुपमा संचालित हिमाली संचार लिमिटेड मातहतको कमर्सियल एफएमले कोरोनाले शिथिल बनेको पर्यटनलाई चलायमान बनाइउने उदेश्यले सो अन्तरवार्ता गर्न लागेको हो । एफ​एमका प्रबन्ध निर्देशन समे...

  • अझै भेटिएनन छेतेन: गाईड प्रति असन्तुष्ट परिवार, काठमान्डौबाट आज थप उद्दार टोली आउदै

    मेरापिक आरोहण गरी फर्कने क्रममा विरामी परेका आरोही छेतेन शेर्पा चार दिन देखि अझै बेपत्ता छन् । सँगै गएका गाइडका कारण शेर्पा हराएको भन्दै परिवारले दोषीलाई कारवाही गरी छेतेनको खोजी गर्न माग गरेका छन् । शेर्पा इभेन्ट अरगनाइजरको स्याव्रु नृत्यका लागि छेतेन मेरापिक गएका थिए । हिमाल आरोहणको व्यवस्थापन जिम्मा लिएको ट्र...