द भोइज किडसको उपाधी जेनिशलाई

  प्रदिप खालिङ

सोलुखुम्बु : हिमालय टीभी एचडीबाट प्रशारण भएकोे ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

हिजो शनिबार स्टुडियोमा नै फिनाले कार्यक्रम रहेको अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।द भोइज किडसको उपाधि उचालेक जेनिशलाई रु पन्ध्र लाख रुपियाँ र अन्य गिफ्ट हयन्ड समेतले सम्मान गरेका छ्न। अब फेरि चाडै भोइस ओफ नेपाल सिजन ४ को डिजिटल अडिसन हुने जानकारी पनि निर्देशकले दिएका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार