• मुलुकलाई नया दिशा दिन राष्ट्रिय सहमतिको आवश्यक्ता

    एमसीसी विवादले गर्दा यसको पक्ष र विपक्षमा आम नेपाली जनता तथा दलहरु ध्रुविकृत भईरहेको छ। यसको विपक्षमा हप्ता दिन देखी बिभिन्न राजनितीक दल, संघ, संगठनका आम नेपाली जन समुदायहरु आक्रमक ढङ्गवाट राष्ट्र सेवक सुरक्षाकर्मीहरु संग मुठभेड र आमने(सामने गर्दै माईति घर देखि लिएर वानेश्वर( मिन भवन आसपासको ईलाकालाई रणभूमि र युद्ध मैद...

  • अबको बिकल्प, एमसिसि पास, फेल वा सरकार परिवर्तनका संभावना: पुर्व एसएसपी श्रेष्ठ

    भनिन्छ राजनिती भनेकै सत्ता र सम्भावनाको खेल हो र राजनितीमा स्थाई शत्रु कहिले पनि हुदैन।त्यसैले गर्दानै हरेक दलले राजनितीमा आफूले सत्ता र कुर्चि प्राप्त गर्नको लागीनै बिभिन्न रणनिती, सिद्धान्त, बिचार ,षडयन्त्र अनि साम, दाम, दण्ड र भेदको प्रयोगका साथ उपयुक्त अवसरको खोजि गर्दै सत्तामा पुग्ने कोशिस गरिरहेको हुन्छ। मुलुक...

  • नेताहरुको दोहोरो चरित्रकै कारण मुलुक मुठभेडमा: पुर्व एसएसपी श्रेष्ठ

    संसदमा एमसिसि दर्ता भएको करिव २ बर्ष पश्चात अत्यन्तै नाटकिय ढङ्गवाट २०७८ शाल फाल्गुन ८ गते संसदको छलफलको कार्यसुचिमा टेवुल भएको छ। मुलुकका दल तथा नेताहरुको असक्षमता, दलगत स्वार्थ, अदुरदर्शिता र दोहोरो चरित्रका कारण एमसिसि २ बर्ष सम्म अलम्लमानै परिरह्यो। यस भन्दा अघिल्लो सरकारको पालामा यसको वारेमा कार्यदलनै गठन गरि उक्त...

  • एमाले अध्यक्ष ओली र कांग्रेस नेता रिजालबीच भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका हुन् । एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुगेका ...

  • एमाले पहिलो स्थान जोगाउने, कि कांग्रेस पहिलो बन्ने चुनौति

    सोलुखुम्बु: नयाँ संविधानबमोजिम दोस्रो स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । २०७४ सालमा पहिलो चरणको स्थानीय निर्वाचन भएकै मितिमा सरकारले नयाँ निर्वाचन गर्ने घोषणा गरेको छ । ५ वर्षअघि र अहिलेको राजनीतिक परिस्थितिमा बदलाव आइसकेको छ । यद्यपि त्यतिबेलाको मतपरिणाम र राजनीतिक दलहरुले आर्जन गरेको शक्तिका आधारमा ...

  • छुटेको जनगणना अनौपचारिक रुपमा समेटिन्छ

     २०७८ सालको असार महिनामा सम्पन्न गर्ने गरी तयार गरेको राष्ट्रिय जनगणनाको १२औँ श्रृङ्खला कोभिड महामारीको कारणले गर्दा असार महिनामा सम्पन्न गर्न सकेनौँ। तर, नयाँ आर्थिक वर्ष लागि सकेपछि कोभिड पनि बिस्तारै कम भएको अवस्था पारेर हामीले गएको कात्तिक/मंसिर २०७८ साल, कात्तिक महिनाको २५ गतेदेखि मंसिर महिनाको ९ गतेसम्म १५ दिनको ...

  • दावा याङ्जुङ : रोल्वालिङको आलुबारीदेखि रोलेक्सको ब्राण्ड एम्बेस्डरसम्म

    घरबाट भागेको ६ वर्षपछि दावा याङ्जुम शेर्पा दुई जना फ्रेन्च नागरिकको नेतृत्व गर्दै रोल्वालिङ फर्किइन् । गाउँघरमा सोतर सोहोर्नेदेखि आलु फलाउन बारीमा पुग्ने चेली घर छाडेर हिँडेको ६ वर्षपछि ‘सरदार’ (पर्यटक घुमाउने नाइकेलाई हिमाली भेगमा सरदार भन्ने गर्छन्) बनेर फर्किएकी थिइन् । एउटा ‘सर्वाेच्च सपना’ साँचेर हुर्किएकी दावा...

  • १२ औ राष्ट्रिय जनगणनामा राई नलेख्ने किरात खालिङ राई उत्थान सङको जातिमा खालिङ लेख्ने अनुसन्धान प्रतिवेदन

    १. जनगणना भनेको के हो ? powdered ivermectin जनगणना भन्नाले देशभर स्थायी रुपमा बसोबास गरेका प्रत्येक व्यक्तिको निश्चित समय अवधिभित्र राज्यको सम्बन्धित निकायबाट गणना गरी व्यक्तिगत तथा पारिवारिक सम्पूर्ण विवरणहरु सङ्कलन गर्ने कार्य सम्झनु पर्दछ । यसरी सङ्कलन गरिएका तथ्याङ्कहरु प्रशोधन गरी प्रकाशन तथा वितरण गर्ने समष्टि...