गायक नवीन सुनुवारको पहिलो म्युजिक भिडियो सार्बजनिक

  दावा जाङ्बु शेर्पा

गायक तथा नव मोडेल नवीन सुनुवारको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ। स्वार्गिय भानु सुनुवार प्रति समर्पित समर्पणको जति जन्म दिन्छौं सन्धै तिम्रो बन्न सकौ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

समर्पणको गायक नवीन सुनुवारले गरेका छन भने रचनाकार स्वर्गीय भानु सुनुवारले गरेकी छन् । संगीत पुस्कार सुनुवार र
मोडेल प्रशंसा सुनुवारले साथ दिएकी छन मोडेल प्रशंसा सुनुवारले अन्य धेरै म्युजिक भिडियोमा खेलेकी छन म्युजिक भिडियोको निर्देशक TR बिश्वकर्म गरेका छन् छायांकन जसिङ पैवामा गरेका हुन पहिलोपटक आफैले गाएको गितमा अभिनय गरेका छन ।

गायकले सगै सहाकार्यको गरेको ब्याक्ती सगै न हुँदा अभिभावक गुमाएको महसुस गरेर नै गायकले म्युजिक भिडियो बनाएको हुन । गायक लामो समय वैदेशिक रोजगारमा आबद्ध रहेका छन आफनो गित संगीत लाई छोडन न सक्ने बताँउदै उनले आफनो पसिनामा कमाएको लगानी आफ्नै गितमा खर्चेको बताए ।

बुधबार मात्रै सार्बजनिक गरेको गित गायकको आफनो नविन सुनुवार युटुब च्यानलमा मार्फत सार्बजनिक गरेका छन बाँकी आउने दिन समेत गायकले गित संगीत लाई निरन्तरता दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार