• सोलुका जमरकट्टेललाई नुवाकोटमा “महामण्डल युवा सम्मान २०८१” द्वारा सम्मान

    नुवाकोट साहित्य प्रतिष्ठान नेपालले सोलुखुम्बुका साहित्यकार सुरेश बाबू जमरकट्टेललाई महामण्डल युवा सम्मान २०८१ बाट सम्मान गरेको छ । संस्थाले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा महामण्डल साहित्य सम्मानबाट डा. मञ्जु केसी प्रधान, महामण्डल युवा सम्मानबाट सुरेशबाबु जमरकट्टेल र कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानब...

  • गायक नवीन सुनुवारको पहिलो म्युजिक भिडियो सार्बजनिक

    गायक तथा नव मोडेल नवीन सुनुवारको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ। स्वार्गिय भानु सुनुवार प्रति समर्पित समर्पणको जति जन्म दिन्छौं सन्धै तिम्रो बन्न सकौ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । समर्पणको गायक नवीन सुनुवारले गरेका छन भने रचनाकार स्वर्गीय भानु सुनुवारले गरेकी छन् । संगीत पुस्कार सुनुवार र मोडेल प्...

  • सभाहल र संग्राहलय निर्माण सहयोगार्थ जिमी(राई)उत्थान सोलुको द्येउसीभैलो, २ लाख ७ हजार ५ सय ८५ रुपैयाँ संकलन

    जिमी (राई) उत्थान स्थानिय समिति सोलुखुम्बुले दिपावलीको शुभकामना आदान–प्रदानसंगै द्येउसीभैलो कार्यक्रमको आयोजना गरेको छ । समितिको सल्लेरीमा निर्माणाधिन सभाहल र संग्राहलय निर्माण सहयोगार्थ द्येउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । आज संस्थाको प्राङ्गणमा आयोजना गरिएको द्येउसीभैलो कार्यक्रममा कुल २ लाख ७ हजार ५ सय ८५...

  • भोजपुरी फिल्म उद्योगले मलाई चाहँदैन – खेसरीलालको गुनासो

    सोलुखुम्बु  -  भारतीय भोजपुरी कलाकार खेसरीलाल यादवले भोजपुरी फिल्म उद्योगले आफूलाई नचाहेको बताएका छन् । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको घटनाका बारेमा दोस्रो पटक फेसबुक लाइभमा आएका उनले भोजपुरी उद्योगले आफूलाई नचाहेको बताएका हुन् । माघ ४ गते सुनसरीको बर्जुमा यादव आउने कार्यक्रम थियो...

  • द भोइज किडसको उपाधी जेनिशलाई

    सोलुखुम्बु : हिमालय टीभी एचडीबाट प्रशारण भएकोे ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । हिजो शनिबार स्टुडियोमा नै फिनाले कार्यक्रम रहेको अन्तिम प्रतिस्पर्धा...

  • सोलुखुम्बुका आदर्श कम्युनिस्ट नेता किराँतीको निधन, काठमान्डौमै गरिने अन्त्यष्टी

    नेकपा एमाले सोलुखुम्बुका आदर्श कम्युनिस्ट नेता डिबि किराँतीको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल फाप्लु हुदै न्युरो अस्पताल बासबारीमा उपचार गराईरहेका किराँतीको गए राती निधन भएको हो । किराँती सच्चा कम्युनिस्ट आदर्शवान नेता अन्तर्गत पर्दछन । उनले बि.सं २०३६ सालदेखि नेकपा मालेबाट कम्युनिस्ट राजनिति स...

  • नेपाली युवाले बनाएको किबोर्ड एप एक करोडमा बिक्री

    नेपाली युवा दिनेश न्यौपानेले बनाएको किबोर्ड एप ‘फन्ट्स् एए किबोर्ड’ (Fonts Aa Keyboard) झण्डै एक करोड रूपैयाँमा बिक्री भएको छ । एक वर्षअघि मात्रै न्यौपानले विकास गरेको यो एप इजरायलको चर्चित एप स्टुडियो जिपो एप्सले ८३ हजार डलर (करिब ९९ लाख ४४ हजार रुपैयाँ) मा खरिद गरेको हो ।काठमाडौं विश्वविद्यालबाट दुई वर्षअघि स्नातक...