• सोलुका जमरकट्टेललाई नुवाकोटमा “महामण्डल युवा सम्मान २०८१” द्वारा सम्मान

    नुवाकोट साहित्य प्रतिष्ठान नेपालले सोलुखुम्बुका साहित्यकार सुरेश बाबू जमरकट्टेललाई महामण्डल युवा सम्मान २०८१ बाट सम्मान गरेको छ । संस्थाले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा महामण्डल साहित्य सम्मानबाट डा. मञ्जु केसी प्रधान, महामण्डल युवा सम्मानबाट सुरेशबाबु जमरकट्टेल र कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानब...

  • एभरेस्ट ट्रेल रेसको ११ औँ संस्करण शुरु, १० देशका २९ जना धावक सहभागी

    सोलुखुम्बु – नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेस्ट ट्रेल रेसको ११ औँ संस्करण शुरु भएको छ । कुल एक सय ७५ किलोमिटर लामो यो दौडमा १० देशका २९ जना धावक सहभागी छन् । १० जना महिला र १९ जना पुरुषमध्ये एक महिला र एक पुरुष नेपाली रहेका छन् । पर्यटन वर्ष २०११ देखि एभरेस्ट ट्रेल रेस शुरु भएक...

  • चिवाङ गुम्वा शान्ति खोज्नेका लागि संसारकै उत्कृष्ट गन्तब्य : उपराष्ट्रपति यादव

    उपराष्ट्रपति राम साहय यादवले चिवाङ गुम्वा शान्ति खोज्नेका लागि संसारकै उत्कृष्ट गन्तब्य  भएको बताउनुभएको छ ।  सय बर्ष पूरा भएको  अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले शान्ति र आत्मनिरिक्षण खोज्नेहरुका लागी  महत्वपुर्ण धार्मिक स्थल भएको बताउनुभयो ।  उहाँले यस गुम्बाले बौद्ध धर्मको संरक्षण त...

  • पुस्तकालयमा मेरो लगानि कार्यक्रमको सुरुवात

    चेतना बिस्तार युबा परिवार नेचासल्यान ४, सोलुखुम्बुको आयोजनामा दशै बिशेस शुभकामना आदानप्रदान तथा पुस्तकालयमा मेरो लगानि कार्यक्रम र चेतना अनुसन्धान अभियान २०८० को शुभारम्भ गरिएको छ । नेचासल्यान गाउपालिका उपाध्यक्ष बिना राइ ले प्रमुख अतिथिको रुपमा कार्यक्रम सुभारम्भ गरेकि हुन । चेतना बिस्तार युवा परिवार अनुसन्धान तथा प्र...

  • ”खर बजू र घर”

    कविताः   ''खर बजू र घर'' लविन्द्र कुलुङ सिङ्गै पहाडको दारी जुङ्गा उखेलेर बजूले छाउने गर्छिन खरले घर याम फेरिरहन्छ छानो चुहिरहन्छ ।   बजूको सपनामा पनि छानो चुहिरहेकै हुन्छ वर्ग विरुद्ध वर्ग युद्ध गर्ने समाजवादीहरुले बजूको घरको खरको छानो कहिल्यै देख्दैनन् ।   याम फेरिरहन्छ बजूको अवस्था फेरिएको ...

  • सोलुखुम्बुमा ६ जिल्लाका सष्ट्रालाई समेटेर ‘गीत गजल शिविर’को आयोजना

    सोलुखुम्बु - सोलुखुम्बुमा प्रदेश १ का ६ जिल्लाका सष्ट्रालाई समेटेर ‘गीत गजल शिविर’को आयोजना गरिएको छ । सोलुखुम्बुसहित ओखलढुंगा, उदयपुर, खोटाङ, भोजपुर र संखुवासभाका स्रस्टाको सहभागीतामा ‘गीत गजल शिविर’को आयोजना गरिएको हो । गीतकार संघ नेपालको आयोजनामा चैत्र ४ र ५ गते सल्लेरीमा हुने ‘गीत गजल शिविर’मा प्रतिस्प्रर्धाका ल...

  • भिजिट भिसाका कामदारलाई दुःखै–दुःख

    सोलुखुम्बु - यूएई : भिजिट भिसामा आएर काम गर्ने नेपालीले यहाँ अत्याधिक दुःख पाउने गरेका छन्। राम्रो कमाई हुने आशामा मानव तस्करको अध्यागमन सेटिङमार्फत भिजिट भिसामा आएकाहरूको मृत्यु हुने क्रमसमेत बढेको छ। नेपाली दूतावास अबुधाबीका अनुसार तस्करको प्रलोभनमा परेर परिवारलाई समेत पूर्णजानकारी नदिई उनीहरू दुबई पुग्ने गरेक...

  • राष्ट्र बैंकले ९ अर्ब ५० करोड विकास ऋणपत्र जारी गर्दै

    नेपाल राष्ट्र बैंकले साढे ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी बुधबारदेखि दुई वर्षका लागि ‘विकास ऋणपत्र २०८० ‘च’ जारी गर्ने भएको हो । सोमबार एक सूचना जारी गर्दै बैंकले बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई उक्त विकासपत्र खरिदका ...

  • द भोइज किडसको उपाधी जेनिशलाई

    सोलुखुम्बु : हिमालय टीभी एचडीबाट प्रशारण भएकोे ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । हिजो शनिबार स्टुडियोमा नै फिनाले कार्यक्रम रहेको अन्तिम प्रतिस्पर्धा...

  • सोलुखुम्बुका आदर्श कम्युनिस्ट नेता किराँतीको निधन, काठमान्डौमै गरिने अन्त्यष्टी

    नेकपा एमाले सोलुखुम्बुका आदर्श कम्युनिस्ट नेता डिबि किराँतीको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल फाप्लु हुदै न्युरो अस्पताल बासबारीमा उपचार गराईरहेका किराँतीको गए राती निधन भएको हो । किराँती सच्चा कम्युनिस्ट आदर्शवान नेता अन्तर्गत पर्दछन । उनले बि.सं २०३६ सालदेखि नेकपा मालेबाट कम्युनिस्ट राजनिति स...