सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको नाम र केन्द्रको बिषयलाई लिएर दायर गरिएको रिट खारेज भएको छ । गाउँपालिकाले गरेको निर्णयलाई सदर गर्दै केन्द्र र नामविरुद्ध दायर रिट सर्बोच्चले खारेज गरिदिएको हो । बि.सं. २०७४ साल पुष १३ गते गाउँसभाको निर्णयले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरिएको थियो । त्यस लगतै संघिय मामिला ...
स्थानीय तह
-
-
उपाध्यक्ष गौरब राईको फेसबुक आईडी ह्याक, ईसेवा मार्फत लाखौ ठगी
माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरब राईको फेसबुक आईडी ह्याक भएको छ । आईडी ह्याक गरी ह्याकरले एकैरातमा लाखौ रकम अन्य ब्यक्तीहरूसङ्ग ठगी गरेको छ । हिजो रातीबाट ह्याक भएको आईडी मार्फत बिभिन्न ब्यक्तीबाट लाखौ रकम मागी ठगी भएको हो । आईडी ह्याक भएको बारेमा जानकारी भएपछि उपाध्यक्ष राईले सबैलाई सचेत रहन आग्रह गरेका छ...
-
३० दिन भित्र छुट्टै फिडर निर्माणको माग,माग पुरा नभए तिङला सबस्टेशनबाट वितरित विधुत बन्द गर्ने चेतावनी
सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका – ११ तिङलामा ३० दिन भित्र छुट्टै फिडर निर्माणको माग, माग पुरा नभए तिङला सब स्टेशनबाट वितरित विधुत पुर्ण रुपमा बन्द गर्ने विधुत प्राधिकरण सोलुखुम्बुलाई चेतावनी दिएको छ । आज शुक्रबार तिङला क्षेत्रमा सक्रिए राजनितिक दलले संयुक्त रुपमा विधुत प्राधिकरण सोलुखुम्बुलाई ज्ञापन पत्र बुझाउदै...
-
शेर्पा समाज माप्य दुध कोशीले १० दिने निशुल्क उद्घोषण तालिम सञ्चालन गर्ने
शेर्पा समाज माप्य दुध कोशीले १० दिने निशुल्क उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका देखि काठमाडौ आई अस्थायी र स्थायीरुपमा बसोबास गर्ने शेर्पा समुदाको युवा पुस्तलाई लक्षित गरि शेर्पा समाज माप्य दुधकोशी द्वारा १० दिने निशुल्क उदघोषण तालिम प्रदान गर्ने भएको हो । ...
-
थुलुङ दुधकोशीको कोशी पारीका वडामा पुग्यो केन्द्रीय प्रशारण लाइन, यस वर्ष सबै टोलमा पुग्ने अध्यक्ष असिम राईको भनाई
थुलुङ दुधकोशी गाउँपालिकाको कोशी पारीका ३ वटा वडाहरुमा विस्तार हुने विधुतको केन्द्रीय प्रशारण लाइन परीक्षण सफल भएको छ । वडा नम्बर ४ जुबुमा राखिएको ट्रान्सर्फमर चार्ज गरि परीक्षण सफल भएपछि जुबु र लोखिममा बिजुली पुग्ने निश्चित भएको हो । अहिले सो क्षेत्रको घरहरुमा विद्युत बल्न थालेको छ । लामो समय देखि अध्यारोमा बस्न ब...
-
सोताङ गाउँपालिका ३ को एकबर्षको राजस्व ३ लाख बढि,१.४३ करोड भन्दा बढी लागतमा ४६ वटा योजना सम्पन्न
सोलुखुम्बुको सोताङ गाउँपालिकाको वडा नम्बर ३ ले एकै आर्थिक बर्षमा ३ लाख बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८० र ८१ को आर्थिक बिबरणमा वडाले २०८० साउन ४ गतेदेखि २०८१ असार ३१ सम्ममा कुल ३ लाख २४ हजार ५ सय ९४ रुपयाँ राजस्व संकलन गरेको हो । भुमी तथा मालपोत कर, बहाल कर, सिफारिस दस्तुर, ब्यक्तिगत घटना दर्ता दस्तुर, नाता...
-
PK टाप्टिङ सेवा समाजको सिफारिसमा स्तूपा अस्पतालमा गरिब विपन्नलाई छुटमा उपचार
PK सोलुखुम्बु टाप्टिङ सेवा समाजको सिफारिसमा गरिब विपन्नलाई विशेष छुटमा उपचार गरिने भएको छ। पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले स्तूपा सामुदायिक अस्पताल सँग सम्झौता गरि विभिन्न खालका स्वास्थ्य सेवामा छुट सहित स्तुपा सामुदायिक अस्पताल काठमाण्डौमा उपचार सेवा प्रदान गरिने भएको हो। आर्थिक वर्ष २०८१/८२ भरि समाज र अ...
-
दिमिलमा ओर्गेन छोलिङ गुम्बा तथा सेवा केन्द्र निर्माण हुने
दिमिलमा ओर्गेन छोलिङ गुम्बा तथा सेवा केन्द्र निर्माण हुने दावा जाङ्बु शेर्पा काठमाडौं सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० दिमिलमा ओर्गेन छोलिङ गुम्बा तथा सेवा केन्द्र निर्माण हुने भएको छ । प्रमुख लामा ओर्गेन टाशीको अगुवाइमा सेवा केन्द्र निर्माण हुन लागेको हो । व...
-
नेचासल्यान गाउँपालिकामा अनियमितता: बिना स्वीकृति ४६ भौचर प्रयोग गरी १ करोड ५५ लाख खर्च
नेचासल्यान गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि गाउँसभाको स्वीकृति बिना नै रकम रकमान्तर गरी खर्च गरेको तथ्य फेला परेको छ। लेखा परिक्षण कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन अनुसार, पालिकाले ४६ वटा गोश्वारा भौचर प्रयोग गरी विभिन्न शीर्षकमा १ करोड ५५ लाख ६९ हजार ८१९ रु...
-
पाँच दिनपछि फाप्लु-बेनी सडक पुनः सञ्चालनमा, स्थानीय बासिन्दाले पाए राहत
सोलु दूधकुण्ड नगरपालिका वाड नम्बर ४ स्थित जम्बुक फेदिमा पहिरोको कारण अवरुद्ध भएको फाप्लु-बेनी सडक पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ। यो पहिरो हटाउन सोलु दूधकुण्ड नगरपालिका वडा नं. २ का वडाअध्यक्ष ङवाङ ठिले शेर्पाले महत्वपूर्ण सहयोग पुर्याएका थिए। बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले ...
- 1
- 2
- 3
- …
- 25
- Next Page »