• आज इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै

    आज नेपालमा रहेका इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै छन्। इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेर आज ‘ईदउत्रफित्र’ मनाउन लागेका हुन्। केही मुस्लिमले ‘ईदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पन्न गर्छन्। नमाज पूरा ...

  • ६ वर्षअघि देउवाले बुझ्न आनाकानी गरेको यो प्रतिवेदन (पूर्णपाठसहित)

    ६ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाउन बालुवाटार पुगेका जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्कीलाई यो कुनै दिन सार्वजनिक होला भनी विश्वास समेत हुन छाडेको थियो । ०७४ माघको बिहानमा प्रधानमन्त्री देउवाले आफ्नो टोलीसँग त्यस बेला देखाएको रवैयासँग कार्की दिग...

  • डढेको नियन्त्रणमा जुट्न वडाध्यक्ष तामाङको अपिल

    सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका वडाध्यक्ष धनराज तामाङले डढेलो नियन्त्रणमा जुट्न स्थानियलाई अपिल गरेका छन । वडाभित्र लागेको डढेलोलाई नियन्त्रण गर्नका लागि उनले स्थानिय प्रशासन, नजिकका प्रहरी युनिट र सबै वडाबासीलाई अपिल गरेका हुन । डढेलोले थप क्षति पुर्याउन नसकोस भनेर समयमै नियन्त्रणमा सबै अग्रसर बन्न उन...

  • नेकपा एमाले सोलुखुम्बुभित्र शक्तीशाली देखिए शिशिर

    नेकपा एमाले सोलुखुम्बुमा आशकुमार राई शिशिर शक्तिशाली देखिएका छन । नेकपा फुट्दा माओवादीबाट बादल समुहसंगै एमालेमै रहेका शिशिरले आठौं अधिबेशनमा पहिलो पटक आन्तरिक निर्वाचनको सामना गर्नुपर्यो । सातौ अधिबेशनमा सचिब पदमा सर्वसम्मत भ​एर काम गरेका शिशिर आठौं अधिबेशनमा उपाध्यक्ष पदका उम्मेद्वार बनेका थिए । एमालेमा छोटो समय काम ग...

  • डुफ दाई र हर्क राईको त्यो अङ्कमाल, उच्च राजनितिक आदर्शको उदाहरण

    नेकपा एमाले सोलुखुम्बुको आठौं जिल्ला अधिबेशनको मत गणना सम्पन्न भएपछि, योङ्गस्टार क्लबको सभाहलमा एउटा गज्जबको दृष्य देखियो । त्यो हो एकै पदमा चुनाब लडेका हार्ने उम्मेदवारले जित्नेलाई शुभकामना र जित्नेले हार्नेलाई अङ्कमाल गरेर सान्त्वना दिएको । उनिहरु हुन डुफकुमार बास्तोला र हर्क बहादु्र राई । राती करिब ३ बजेतिर मतगणन...

  • नेपाल शेर्पा विधार्थी संघको १४ औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन चैत १० मा 

     नेपाल शेर्पा विधार्थी संघको १४ औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन चैत १० गते काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा हुने संघले जनाएको छ । महाधिवेशनमा शेर्पा बिद्यार्थी संघको मातहतमा गठन भएका विभिन्न १६ वटा जिल्ला शाखा साथै १२ वटा क्याम्पस इकाईका प्रतिनिधी, परीवेक्षकहरुले सहभागिता हुने संघले बताएको छ । ...

  • माप्यमा अन्तराष्ट्रियस्तरको ट्रेल म्याराथन चैत्र २९ गतेबाट, यसरी गर्नुहोस नाम दर्ता

    सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको एभरेष्ट भ्यू म्याराथन प्रतियोगिताको रुट र पुरस्कार घोषणा गरेको छ । ४७ किलोमिटर दूरीको उक्त प्रतियोगिता यही आउँदो २०८० साल चैत्र २९ गतेको दिन गाउँपालिका रंगशाला (कोर्कु)बाट सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले स...

  • सोलुखुम्बुबाट काठमाडौं जाने क्रममा मोटरसाइकल दुर्घटना

    ओखलढुंगाको सिद्धिचरण नगरपालिका ६ को साउनेडाँडामा आज भएको मोटरसाइकल दुर्घटनामा घाइते भएकी सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसाकी २७ वर्षीया विपना राईलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । टाउकोमा चोट लागेका कारण ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि काठमाडौं लगिएको हो । सोलुखुम्...

  • रुखबाट लडेर मृत्यु ।

    ओखलढुंगाको चम्पादेवी गाउँपालिका १० रानीवन बस्ने ४५ वर्षीय वसन्त कार्कीको रुखबाट लडेर मृत्यु भएको छ । स्थानीय ध्रुब बोगटीको बारीमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको हो । घटना सोमबार साँझ घटेको हो । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार...

  • नारायण दाहाल निर्वाचित, दाहालको पक्षमा ३९ मत

    राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, दाहालको पक्षमा ३९ मत काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित हुनुभएको छ । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।   यो संख्या राष्ट्रिय सभामा तत्काल कायम ...