• सभाहल र संग्राहलय निर्माण सहयोगार्थ जिमी(राई)उत्थान सोलुको द्येउसीभैलो, २ लाख ७ हजार ५ सय ८५ रुपैयाँ संकलन

    जिमी (राई) उत्थान स्थानिय समिति सोलुखुम्बुले दिपावलीको शुभकामना आदान–प्रदानसंगै द्येउसीभैलो कार्यक्रमको आयोजना गरेको छ । समितिको सल्लेरीमा निर्माणाधिन सभाहल र संग्राहलय निर्माण सहयोगार्थ द्येउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । आज संस्थाको प्राङ्गणमा आयोजना गरिएको द्येउसीभैलो कार्यक्रममा कुल २ लाख ७ हजार ५ सय ८५...

  • गायक आनन्द कार्कीले काठमान्डौबाटै लिए वडाको सेवा

    सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थायी ठेगाना भएका चर्चित गायक आनन्द कार्कीले काठमान्डौबाटै वडाको सेवा लिएका छन । नेपाली कांग्रेसको तिङ्ला काठमान्डौ सम्पर्क समितिको समन्वयमा काठमान्डौमा रहेका वडाबासीलाई काठमान्डौमै प्रदान गरिएको सार्बजनिक सेवा कार्कीले पनि लिएका हुन । वडा कार्यालय तिङ्लाबाट प्रवाह हुने...

  • Creation Nepal को संचालक समितिले पायो पुर्णता, बिषयगत समितिहरु बन्न बाँकी

      कम्पनीका संस्थापक शेयर सदस्यहरुबाटै फोनिक्स मिडिया एण्ड रिसर्च प्रा.लि.को संचालक समिति गठन गरिएको हो । जसको अध्यक्षमा धर्म तामाङ सर्बसम्मत चयन हुनुभएको छ । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा रमेश श्रेष्ठ, उपाध्यक्षमा आशमान तामाङ र पासाङ बम्जन, सचिबमा तोरण श्रेष्ठ, सह–सचिबमा आङछिमी शेर्पा, कोषाध्यक्षमा हेमन्त बहिङ रा...

  • कार्य सम्पादन मुल्यांकन प्रगतिमा ८औँ स्थानमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु

    जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु कार्य सम्पादन मुल्यांकन प्रगतिमा ७७ जिल्ला मध्य ८औँ स्थानमा पर्न सफल भएको छ । आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासिक प्रगती बिबरणसम्म आईपुग्दा सोलुखुम्बुले ८औँ स्थान हासिल गर्न सफल भएको हो । पहिलो त्रैमासिकमा ७५औँ स्थानमा रहेको जिल्लाले दोस्रो त्रैमासिकमा ३९औँ स्थान हासिल गरेको थियो...

  • गार्मामा आजदेखी नेपाल टेलिकमको फोरजी सेवा सुचारु

    नेपाल टेलिकम सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा आजदेखि फोरजी सेवा सुचारु गरेको छ । बिगत लामो समयको कसरतपछी गार्मामा फोरजी सेवा सुचारु गरिएको हो । वडा कार्यालयको अथक प्रयास र पहल अनि वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको ब्यक्तीगत सहयोगमा आजबाट गार्मा माद्यामिक बिद्यालय, स्वास्थ्य चौकी गार्मा र तल्लो गार्मा ...

  • पार्किङ ब्यबस्थापनका लागि फाप्लुको १३ स्थानमा राखियो बोर्ड

    सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा पार्किङ ब्यबस्थापनका लागि बोर्ड राखिएको छ । वडा कार्यालयको प्रशासनिक खर्च मार्फत बिभिन्न १३ स्थानमा पार्किङ बोर्ड राखिएको हो । ट्रफिक प्रहरी कार्यालय सल्लेरी र टोल सुधार समिति फाप्लुको सहकार्यमा उक्त बोर्ड राख्ने काम सम्पन्न भएको वडाध्यक्ष युवस तामाङले कृयशन नेपाललाई जा...

  • अभियुक्त पक्राउ गर्न सोलु प्रहरीको आनाकानी, राजनितिक सेटिङमा जोगाएको आशंका

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ पुर्जी जारी भएको ब्यक्ती पक्रिएर अनुशन्धान गर्न उदासिनता देखाएको छ । अदालतद्धारा पक्राउ पुर्जी जारी भएको ब्यक्ती खुलेआम हिड्दा पनि प्रहरीले पक्राउ नगरेको हो । बैंकिङ कसुरमा एकजना किराँती थर भएका ब्यक्ती बिरुद्ध उच्च अदालत पाटनको पक्राउ अनुमती पत्र प्राप्त भएपनी प्रहरीले उनलाई...

  • बिश्वकिर्तिमानी पत्रकार निरौलालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान

    बिश्व किर्तिमानी पत्रकार भानुभक्त निरौलालाई युवा पत्रकारिता पुरस्कार २०८० बाट सम्मान गरिएको छ । प्रेस काउन्सिल नेपालको ५४औ स्थापना दिबसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रमाण-पत्र तथा नगद पुरस्कार सहित निरौलालाई सम्मान गरिएको हो । राष्ट्रपति भवन शितलनिवासमा आयोजित बिशेष समारोहमा संचार मन्त्री रेखा शर्म...

  • सोलुदुधकुण्डका नगरप्रमुख शेर्पाले गरे माप्य-खुम्बु रणनितिक सडकको शिलान्यास

    सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले माप्य-खुम्बु रणनितिक सडकको शिलान्यास गरेका छन । आज नगरपालिकाद्वारा नै आयोजित एक कार्यक्रमका बिच शेर्पा सडक शिलान्यास गरेका हुन । यद्यपि उनले गरेको शिलान्यासलाई लिएर माप्य दुधकोशी गाउँपालिकाका सम्पुर्ण वडाध्यक्ष सहितका जनप्रतिनिधिले आपत्ति जनाएका ...

  • मेयर शेर्पाको नौटंकी: काम गर्ने कालु, मकै खाने भालु

    माप्य खुम्बु रणनितिक सडकको श्रेय लिन तम्सिदा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा फेरी एकपटक चिप्लिएका छन । माप्य दुधकोशी गाउँपालिकाले डि.पि.आर तयार गरी बजेटको अपिल गरेपछि माओवादीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेम कुमार राई सुरबिरको कार्यकालमै बजेट बिनियोजन भईसकेको योजना आफूले ल्याएको भन्दै शिलान्यास ...