• स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा म्यादी प्रहरीको भर्ना खुल्यो

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा ७ सय ९९ जनाको म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ ।    नेपाली नागरिकले चैत ६ गते देखि ११ गते सम्म  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आवेदन दिन सकिने सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिन...

  • सोलुदुधकुण्ड नगरपालिका १ मा भिरबाट लडेर एक पुरुषको मृत्यु

    सोलुदुधकुण्ड नगरपालिका वडा न. १ को छागा भिरमा आज दिउँसो माप्यदुधकोशी गाउपालिका बस्ने ६४ बर्सिय बहखिने बि.क.को लडेर मृत्यु भएको छ । निज ब्यक्ती सोलुदुधकुण्ड नगरपालिका १ जाने क्रममा भिरको बाटोमा चिप्लेर घटना स्थलमा नै मृत्यु भएको छ। उक्त घटना स्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिनु भएको छ ।...

  • भ्रष्टाचारी माथी जनकारबाही गर्ने बिप्लब माओवादीको चेतावनी, पक्राउ परेका बिद्यार्थी छाड्न आग्रह

    बिप्लब नेतृत्वको नेकपा माओवादी सोलुखुम्बुले शिक्षा समन्वय ईकाईका सब-ईन्जिनियर पवन कुमार यादबमाथी जनकारबाही गर्दै, भ्रष्टाचार विरुद्धको अभियानलाई तिब्रता दिने जनाएको छ । आफूहरू बिद्यमान कानुन र ब्यबस्थाको नै विरुद्धमा रहेकाले कानुनी उपचारको बाटोबाट भन्दा जनकारबाही मार्फत नै अगाडी बढ्ने पार्टिका जिल्ला सेक्रेटरी ङिमा ...

  • नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    सोलुखुम्बु: नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या  २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हज...