सोलुखुम्बुमा भालुको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महाकुलुङ गाउँपालिका २ पेल्माङका ५६ वर्षीय जसधन राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार आज मंगलबार बिहान अन्दाजी ९ बजे आफ्नै घर नजिकैको मकै बारीमा जाने क्रममा रा...
महाकुलुङ गाउँपालिका
-
-
स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा म्यादी प्रहरीको भर्ना खुल्यो
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा ७ सय ९९ जनाको म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाली नागरिकले चैत ६ गते देखि ११ गते सम्म जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आवेदन दिन सकिने सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिन...
-
सोलुदुधकुण्ड नगरपालिका १ मा भिरबाट लडेर एक पुरुषको मृत्यु
सोलुदुधकुण्ड नगरपालिका वडा न. १ को छागा भिरमा आज दिउँसो माप्यदुधकोशी गाउपालिका बस्ने ६४ बर्सिय बहखिने बि.क.को लडेर मृत्यु भएको छ । निज ब्यक्ती सोलुदुधकुण्ड नगरपालिका १ जाने क्रममा भिरको बाटोमा चिप्लेर घटना स्थलमा नै मृत्यु भएको छ। उक्त घटना स्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिनु भएको छ ।...
-
स्थानीय बासिन्दासँग गरेको सहमति कार्यान्वयन नगर्दा निर्माणाधीन हाइड्रोपावरको काम सात दिनदेखि बन्द
सोलुखुम्बु - सोलुुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिकामा निर्माणाधीन हाइड्रोपावरको काम सात दिनदेखि पूर्णरुपमा बन्द भएको छ । हाइड्रोपावरले स्थानीय बासिन्दासँग गरेको सहमति कार्यान्वयन नगर्दा सोताङ महाकुलुङ सरोकार समितिले निर्माणकार्य पूर्णरुपमा बन्द गरेको जनाएको छ । गएको भदौदेखि आयोजनाले श्रमिकको ज्याला नदिनुका साथै स...
-
माहाकुलुङ गाउँपालिकाको प्रमुख पदका लागि काङ्ग्रेसका ३ प्रत्यासी
सरकारले आउदो बैशाख ३० गतेका लागि स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसंगै सोलुखुम्बुको माहाकुलुङ गाउँपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसबाट ३ जनाले आफ्नो तयारी सुरु गरेका छन । त्यसरी तयारी गर्नेमा सुर्य कुलुङ, भलाकाजी कुलुङ र पर्खीधन नाछिरिङ हुन । प्रत्यासी मध्य भलाकाजी कुलुङ गत ७४ सालको निर्वाचनमा समेत नेपाली क...
-
रुट परिवर्तनपछी अन्य उत्तर-दक्षिण सडकखण्डको काम पुनःसुचारु
सोलुखुम्बुको महाकुलुङ हुदै भोजपूर जोड्ने अन्य उत्तर–दक्षिण सडकखण्डको काम सुचारु भएको छ । लामो समयको अबरोधपछी रुट परिवर्तन गरेर हिजोबाट काम सुरु भएको हो । सुरुमा संघिय सरकार मातहत ७ करोड ४१ लाख ७१ हजार २ सय ७२ रुपैया ९० पैसामा ठेक्का लागेको योजना अलपत्र परेको थियो । संघिय सरकारले २०७७ साल जेठ २० गते सो ठेक्का प्रदेश सरक...
-
भ्रष्टाचारी माथी जनकारबाही गर्ने बिप्लब माओवादीको चेतावनी, पक्राउ परेका बिद्यार्थी छाड्न आग्रह
बिप्लब नेतृत्वको नेकपा माओवादी सोलुखुम्बुले शिक्षा समन्वय ईकाईका सब-ईन्जिनियर पवन कुमार यादबमाथी जनकारबाही गर्दै, भ्रष्टाचार विरुद्धको अभियानलाई तिब्रता दिने जनाएको छ । आफूहरू बिद्यमान कानुन र ब्यबस्थाको नै विरुद्धमा रहेकाले कानुनी उपचारको बाटोबाट भन्दा जनकारबाही मार्फत नै अगाडी बढ्ने पार्टिका जिल्ला सेक्रेटरी ङिमा ...
-
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
सोलुखुम्बु: नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हज...
-
सोलु-भोजपूर जोड्ने अन्य उत्तर-दक्षिण सडकखण्ड अलपत्र, ३ करोड ७० लाख फ्रीज
सोलुखुम्बुको महाकुलुङ हुदै भोजपुर जोड्ने अन्य उत्तर-दक्षिण सडकखण्ड अलपत्र परेको छ । सुरुमा संघिय सरकार मातहत ७ करोड ४१ लाख ७१ हजार २ सय सोलुखुम्बु – दुई पटक म्याद थप्दा पनि सोताङ–महाकुलुङ हुँदै भोजपुर जोड्ने सडकको काम मुस्किलले ५० प्रतिशत पुरा भएको छ । २६ माघ २०७४ मा सडक निर्माणको लागि हिमाली देवढुंगा–ओम बुद्ध जेभीस...