नेचासल्यान गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि गाउँसभाको स्वीकृति बिना नै रकम रकमान्तर गरी खर्च गरेको तथ्य फेला परेको छ। लेखा परिक्षण कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन अनुसार, पालिकाले ४६ वटा गोश्वारा भौचर प्रयोग गरी विभिन्न शीर्षकमा १ करोड ५५ लाख ६९ हजार ८१९ रु...
नेचासल्यान गाउँपालिका
-
-
उपसचिव शर्माको निधनमा नगरपालिकाको शोक बक्तब्य, योगदानप्रती उच्च सम्मान
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थायी ठेगाना भएका मेघनाथ शर्माको असामयिक निधनप्रती सोलुदुधकुण्ड नगरपालिकाले शोक बक्तब्य निकालेको छ । नगरपालिकामा दरबन्दी कायम रही चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपूरमा काजमा खटिदै आउनुभएका शर्माको असार २६ गते उपचारका क्रममा निधन भएको हो । उहाँको निधनप्रती शोक ब्यक्त गर्दै नगरप्...
-
वर्षाका कारण पहिरो गई विभिन्न ठाउँमा सडक अवरुद्द एक घरमा क्षति
सोलुखुम्बु | गए राति आएको वर्षाका कारण सोलुखुम्बु, नेचासल्यान गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्द हुनका साथै एक घरमा क्षति भएको छ । गैरीबाट खालद्याल हुदै बिहीबारे जाने सडक तथा बिहीबारेबाट सिम्ले हुदै सल्लेरी जाने सडक लगायत पहिरोको कारण अवरुद्द भएको हो । त्यस्तै नेचासल्यान –५ ग्रङबाले स्थीत चन्द्र क...
-
पुस्तकालयमा मेरो लगानि कार्यक्रमको सुरुवात
चेतना बिस्तार युबा परिवार नेचासल्यान ४, सोलुखुम्बुको आयोजनामा दशै बिशेस शुभकामना आदानप्रदान तथा पुस्तकालयमा मेरो लगानि कार्यक्रम र चेतना अनुसन्धान अभियान २०८० को शुभारम्भ गरिएको छ । नेचासल्यान गाउपालिका उपाध्यक्ष बिना राइ ले प्रमुख अतिथिको रुपमा कार्यक्रम सुभारम्भ गरेकि हुन । चेतना बिस्तार युवा परिवार अनुसन्धान तथा प्र...
-
स्वच्छ नेचासल्यान अभियानका लागि ईको हिमाल नेपालको डस्बिन उपहार
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई सरसफाई राख्ने अभियानमा इको हिमाल नेपाल जोडिएको छ । पालिका उपाध्यक्ष विना राईको पहलमा नेचासल्यानको फोहोर व्यवस्थापनका लागि इको हिमालले प्रारम्भिक चरणमा दुई दर्जन डस्विन उपलब्ध गराएको हो । इको हिमालका प्रशासन तथा सञ्चार प्रमुख केशवराज भुषालले बाटो, हाटबजार र सार्वजनिक स्थलमा फालिन...
-
नेचासल्यानले पायो योग्य उपाध्यक्ष, डबल डिग्री गरेकी राई पत्रकारिता छोडेर राजनितिमा
डबल डिग्री गरेकी विना राईले लोकप्रियता मतसहित पालिका उपाध्यक्ष जितेकी छिन् । उनले प्रतिस्प्रर्धीसँग ११२५ मतान्तरले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका उपाध्यक्ष जितेकी हुन् । नेचासल्यानका उपाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवार सृजना राईले १७८१ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार विना राईले २९०६ मत पाइन् । सृजना र...
-
डुफ कुमार बास्तोला माथी नियोजित आक्रमण, कार्यालय खर्चका बिरुद्ध उजुरी
सोलुखुम्बुको नेचासल्यान गाँपालिकाका निबर्तमान अध्यक्ष डुफ कुमार बास्तोला माथी नियोजित आक्रमण सुरु भएको छ । गाँउपालिकाको नेतृत्वका लागि पुनः चुनाबी मैदानमा रहेका बास्तोला माथी केहि मिडिया मार्फत नियोजित आक्रमण सुरु भएको हो । बिगतमा आफ्नो स्वार्थ सिद्धी नभएकाले अहिले आफुमाथी आक्रमण भईरहेको बास्तोलाको भनाई छ । प्रकृया बिह...
-
नेचासल्यान गाँउपालिकामा डुफ कुमार बास्तोलाको पुनरागमन कति सम्भब ?
सोलुखुम्बुको नेचासलयान गाँउपालिकाको नेतृत्वका लागि नेकपा एमालेले डुफ कुमार बास्तोलालाई नै सर्बसम्मत उम्मेदवार बनाएको छ । गत २०७४ सालमा भएको स्थानिय तह निर्वाचनमा बिजयी भएर गाँउपालिकाको नेतृत्व सम्हालिसकेका बास्तोला नै आउदो निर्वाचनमा पनि मैदानमा उत्रने भएका हुन । जिल्लाकै एउटा परिपक्क नेताको छबि बनाएका र नेकपा एमाले ज...
-
गठबन्धनले एमाले होईन काङ्ग्रेस सकिन्छ: डुफ कुमार बास्तोला
नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले गठबन्धनका कारण काङ्ग्रेस सकिने उद्घोष गर्नुभएको छ । नेचासल्यान गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै बास्तोलाले यस्तो बताउनुभएको हो । खासमा एमालेलाई सिध्याउनका लागि गरिको गठबन्धन बुम्र्याङ भएर काङ्ग्रेसला...
-
स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा म्यादी प्रहरीको भर्ना खुल्यो
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा ७ सय ९९ जनाको म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाली नागरिकले चैत ६ गते देखि ११ गते सम्म जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आवेदन दिन सकिने सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिन...