• थुलुङ दुधकोशी गाउँपालिकाले वडा शिक्षा समितिलाई थप सक्रिय बनाउने

    थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि वडा शिक्षा समितिलाई थप सक्रिय बनाउने भएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले हरेक दुई महिनाको पहिलो शुक्रवार समितिको बैठक बसि पालिकामा रिपोर्ट दिनुपर्ने निर्णय गरेको हो । शैक्षिक गुणस्तरका निम्ति वडा शिक्षा समितीलाई प्रा...

  • एक्सनमा असिम राई, शिक्षा निति पुर्ण कार्यान्वयन गर्न निर्देशन

    थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले शिक्षा नीतिलाई पुर्णरुपमा कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ । गाउँपालिकाको वडा नं-२ स्थित जीवन ज्योती माध्यमिक विद्यालय भवनको उद्घाटन गर्दै उहाँले शिक्षा नीति विपरितका कुनैपनि कार्य नगर्न चेतावनी दिनुभयो । भाषण गरेर मात्रै शैक्षिक गुणस्तरमा वृद्धि नहुने भएकाले शिक्षक, अभ...

  • बिकासको मूल फुटाउने असिम, जनतामा हिम्मत जुटाउने असिम

    सोलुखुम्बुको थुलुङ दधकोशी गाँउपालिकाको नेतृत्व गरिसकेका असिम राई एक कुशल राजनितिज्ञ मात्र नभएर एउटा प्रेरक ब्यक्ती पनि हुन । उनि निराशामा रहेका मानिसमा आशा र उत्साह जगाएर कुनैपनि मानिसमा उर्जा भर्न सक्ने खुबी राख्दछन । युवाहरुलाई सधै केहि न केहि गर्न प्रेरित गर्ने उनको स्वभाब छ । युवाभित्रको अधिक उर्जालाई सकारात्मक तवर...

  • दुधकोसी किनारमा मृत फेला परे गणेशकुमार राई

    सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–६ मुक्लीका ६३ वर्षीय गणेशकुमार राई मृत फेला परेका छन् । गत १४ चैतदेखि सम्पर्क विहिन बनेका राई आइतबार खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तल्लो सल्लेको तितेकुरस्थित दुधकोसीको किनारमा मृत फेला गरेका हुन् । बेवारिसे अवस्थामा शव फेला परेपछि सोधीखोजीका क्रममा राईको पहिचान गरिएको जिल...

  • स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा म्यादी प्रहरीको भर्ना खुल्यो

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा ७ सय ९९ जनाको म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ ।    नेपाली नागरिकले चैत ६ गते देखि ११ गते सम्म  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आवेदन दिन सकिने सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिन...

  • सोलुदुधकुण्ड नगरपालिका १ मा भिरबाट लडेर एक पुरुषको मृत्यु

    सोलुदुधकुण्ड नगरपालिका वडा न. १ को छागा भिरमा आज दिउँसो माप्यदुधकोशी गाउपालिका बस्ने ६४ बर्सिय बहखिने बि.क.को लडेर मृत्यु भएको छ । निज ब्यक्ती सोलुदुधकुण्ड नगरपालिका १ जाने क्रममा भिरको बाटोमा चिप्लेर घटना स्थलमा नै मृत्यु भएको छ। उक्त घटना स्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिनु भएको छ ।...

  • नेकपा एमालेको थुलुङ दुधकोशी गाउँपालिकाको ८, बाघखोरमा हेमकर्ण राईको अध्यक्षतामा १७ सदस्यिय कमिटी विस्तार

    नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटिको दोस्रो पूर्ण बैठकबाट सुरु भएको "म मेरो वडा जिताउँछु" अभियान अन्तरगत थुलुङ दुधकोशी गाउँपालिका वडा न ८, साविक ३ को बाघखोर टोलमा हेमकर्ण राईको अध्यक्षतामा १७ सदस्यिय टोल कमिटी गठन सम्पन्न भएको छ । उक्त टोलमा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएका नवप्रवेशी सक्षम...

  • थुलुंग दुधकोशिमा विना अनुमति बाहिरि क्षेत्रबाट शैक्षिक कार्यक्रम तथा सहयोग गर्न नपाईने

    सोलुखुम्बु - जिल्लाको थुलुंग दुधकोशि गाउपालिकाले विना अनुमति गाउपालिकाभित्रका विद्यालयहरुमा हुने बाह्य कार्यक्रम तथा सहयोगमा प्रतिबन्ध लगाएको छ । गाउपालिकाभित्रका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरुमा गैरसरकारि संघसंस्था वा ब्यक्तिहरुबाट हुने शैक्षिक कार्यक्रम तथा सहयोग विना अनुमति गर्न नपाईने गाउपालिका...

  • गाउपालिका गान निर्माण गर्दै थुलुङ दुधकोशि गाऊपालीका

    सोलुखुम्बु - सोलुखुम्बुको दक्षिणपूर्वी क्षेत्रमा रहेको थुलुंङ दुधकोशि गाऊपालिकाले गाऊपालीका गान निर्माण गर्ने भएको छ । गाऊ कार्यपालिकाको कार्यालय मुक्लीद्धारा गाऊपालिकाको आधिकारिक गान निर्माणका लागि रचना १५ दिनभित्र उपलब्ध गराउन ईच्छुकलाई आह्वान गरिएको छ । सामाजिक, सांस्कृतिक, भौगोलिक तथा प्राकृतिक सम्पदा एवम मौलि...

  • देउसामा १८ जना कृषकले पाए एभोगार्डाे, कागति, ड्रागन फ्रुट लगायतका फलफूलको विरुवा

    सोलुखुम्बु - सोलुखुम्बुको थुलुंग दुधकोशि गाऊपालिका ८ देउसामा १८ जना कृषकलाई फलफूलको विरुवा वितरण गरिएको छ । देउसा कृषि बन स्रोत केन्द्र तथा ईको हिमाल नेपालद्धारा उन्नत नर्सरिबाट तयार गरिएको एभोगार्डाे, कागति, ड्रागन फ्रुट लगायतका विरुवा वितरण गरिएको वडाका कार्यवाहक अध्यक्ष तिलक कुमार राईले जानकारि दिनुभयो । सहभागि...