• भोकखोला मोटरेबल पुल माप्यद्वारा खुम्बुलाई दोस्रो उपहार हो: प्रबक्ता लाक्पाछिरी शेर्पा(भिडियो)

    सोलुखुम्बुको सगरमाथा रहेको स्थानिय तह खुम्बु पासाङलम्हु गाउँपालिकाका प्रबक्ता लाक्पाछिरी शेर्पाले नबनिर्मित भोकखोला मोटरेबल पुल माप्यद्वारा खुम्बुलाई दोस्रो उपहार भएको बताएका छन । पहिलो उपहारका रुपमा माप्य-खुम्बु मितेरी पुल निर्माण गरि खुम्बुमा सहज सवारी आवागमनमा सहयोग पुर्याएको भन्दै प्रबक्ता शेर्पा भोकखोला पुल दोस्रो...

  • दुईभाई शेर्पाको अङ्कमालपछि ४० दिन बन्द रहेको वडा खुल्यो

    जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ खरिखोला ४० दिनदेखि बन्द रहेको वडा कार्यालय सोमबारदेखि खुलेको छ । गाउँपालिका अध्यक्ष मिङमारछिरी शेर्पाको स्वेछाचारी गतिविधिका कारण बन्द रहेको वडा कार्यालय २० बुँदे माग गाउँपालिकाले सम्बोधन गरेपछि कार्यालय खुलेको हो । गाउँपालिकाको ८६ औं कार्यपालिका बैठकले वडा नं. १ का ज...

  • पर्यटकीय नगरी लुक्ला सिजनमै लोडसेडिङ खेप्न बाध्य

    सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ लुक्ला पर्यटकीय सिजनमै लोडसेडिङको मारमा परेको छ । पर्यटकीय सिजन सुरु भएपनि लुक्लामा विद्युत नियमित नहुँदा पर्यटकदेखि स्थानीय समेत मर्कामा परेका हुन् । लुक्ला क्षेत्रको करिब ४५० घरधुरीलाई बमखोला लघुजलविद्युत आयोजनाले विद्युत सेवा दिदै आएको छ । तर करिब ३ महिना अघि उक्त विद्यु...

  • खरिखोलामा प्रबिधि मैत्री सामुदायिक अस्पतालको उदघाटन सप्पन्न

    सोलुखुम्बु/प्रदिप खालिङ खुम्बु पासाङल्हामु गाउँपालिका वडा न-१, खरिखोलामा प्रबिधिमैत्री खरिखोला सामुदायिक अस्पतालको उदघाटन एक कार्यक्रम बीच सप्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका र एक्सन खरिखोला स्वीजरल्याण्डको सङ्युक्त आर्थिक तथा प्राबिधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउपालिका-१, खरिखोलामा नवनिर्मित अत्याधुन...

  • स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा म्यादी प्रहरीको भर्ना खुल्यो

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा ७ सय ९९ जनाको म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ ।    नेपाली नागरिकले चैत ६ गते देखि ११ गते सम्म  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आवेदन दिन सकिने सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिन...

  • सोलुदुधकुण्ड नगरपालिका १ मा भिरबाट लडेर एक पुरुषको मृत्यु

    सोलुदुधकुण्ड नगरपालिका वडा न. १ को छागा भिरमा आज दिउँसो माप्यदुधकोशी गाउपालिका बस्ने ६४ बर्सिय बहखिने बि.क.को लडेर मृत्यु भएको छ । निज ब्यक्ती सोलुदुधकुण्ड नगरपालिका १ जाने क्रममा भिरको बाटोमा चिप्लेर घटना स्थलमा नै मृत्यु भएको छ। उक्त घटना स्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिनु भएको छ ।...

  • सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन व्यक्ति बन्न आफू आतुर रहेको अमिट केसिको भनाई

         सोलुखुम्बु - न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन् । एक वर्षअघिमात्रै सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किएका उनले आगामि चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थालेका हुन् । आइतबार गृहजिल्ला बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम ...

  • खुम्बु पासाङल्हामूका जनताबीच गरेका ९५ प्रतिशत प्रतिबद्धता पूरा गरेको काबा अध्यक्ष शेर्पाको भनाई, प्रशंसापत्र बितरण कार्यक्रमको आयोजना राजधानीमा

    सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पाले गत स्थानीय तहको निर्बाचन अभियानका क्रममा जनतासंग आफुहरुले गरेका प्रतिबद्धतामध्ये झण्डै ९५ प्रतिशत पूरा गरेको दावी गर्नुभएको छ । पूर्बप्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राजधानीमा खुम्बु ...

  • भ्रष्टाचारी माथी जनकारबाही गर्ने बिप्लब माओवादीको चेतावनी, पक्राउ परेका बिद्यार्थी छाड्न आग्रह

    बिप्लब नेतृत्वको नेकपा माओवादी सोलुखुम्बुले शिक्षा समन्वय ईकाईका सब-ईन्जिनियर पवन कुमार यादबमाथी जनकारबाही गर्दै, भ्रष्टाचार विरुद्धको अभियानलाई तिब्रता दिने जनाएको छ । आफूहरू बिद्यमान कानुन र ब्यबस्थाको नै विरुद्धमा रहेकाले कानुनी उपचारको बाटोबाट भन्दा जनकारबाही मार्फत नै अगाडी बढ्ने पार्टिका जिल्ला सेक्रेटरी ङिमा ...

  • नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    सोलुखुम्बु: नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या  २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हज...