• पराजित मानसिकताबाट ग्रसित हलेसी कांग्रेस, सुनियोजित रुपमा गर्दैछ भौतिक आक्रमण

    नेपाली कांग्रेसको आतंकबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका कतिधेरै आक्रान्त भएको छ भन्ने पुष्टि हिजोको घटनाले देखाएको छ । सत्ताको रसमा भूलेको कांग्रेस नमिठो हारको संनिकट आईपूगेपछी आफ्नो गुण्डागर्दी शैलीमा उत्रिएको हो । घटना हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेबस्थान स्थित डाँडागुठको हो । जहाँ नेपाली कांग्रेसका वडा...

  • धितुङका आमा समूहलाई विद्युतीय मिल र विपन्न दलित परिवारलाई फिल्टर प्रदान

    सोलुखुम्बु - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीय महिला आमा समूहलाई विद्युतीय कुटानी पिसानी मिल र अति विपन्न वर्गका दलित परिवारलाई पानी शुद्धीकरण गर्ने फिल्टर प्रदान गरिएको छ । वडा कार्यालयद्धारा वडाभित्रका ८ वटा महिला आमा समूहलाई प्रति समूह १र१ वटा मिल र अति विपन्न वर्गका १ सय ५० दलित परिवारलाई प्रति ...

  • हलेसीमा तीन वर्षमा दुई करोड भेटी संकलन

    सोलुखुम्बु - खोटाङको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ रूपैयाँ आम्दानी भएको छ। त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ व्यय भएको छ। हिन्दू, बौद्ध र किरात धर्मालम्बीको धार्मिकस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५ रुपैयाँ आय...

  • भ्रष्टाचारी माथी जनकारबाही गर्ने बिप्लब माओवादीको चेतावनी, पक्राउ परेका बिद्यार्थी छाड्न आग्रह

    बिप्लब नेतृत्वको नेकपा माओवादी सोलुखुम्बुले शिक्षा समन्वय ईकाईका सब-ईन्जिनियर पवन कुमार यादबमाथी जनकारबाही गर्दै, भ्रष्टाचार विरुद्धको अभियानलाई तिब्रता दिने जनाएको छ । आफूहरू बिद्यमान कानुन र ब्यबस्थाको नै विरुद्धमा रहेकाले कानुनी उपचारको बाटोबाट भन्दा जनकारबाही मार्फत नै अगाडी बढ्ने पार्टिका जिल्ला सेक्रेटरी ङिमा ...

  • नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    सोलुखुम्बु: नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या  २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हज...

  • हलेसी मन्दीरको गेटमा तेश्रोपल्ट ताला,

    खोटाङ, ९ माघ । कोभिड–१९ को तेश्रो लहर सुरु भएपछि खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दीर प्रवेशमा रोक लगाइएको छ । कोभिडको महामारी बल्झिएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दीरको गेटमा ताला लगाइएको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन ...