• राष्ट्रिय युवा संघ नेपाल खोटाङद्वारा चाडपर्वको शुभकामनासंगै स्लो बाइक राईड प्रतियोगिता आयोजना

    राष्ट्रिय युवा संघ नेपाल खोटाङले चाडपर्वको शुभकामना आदान प्रदानसंगै स्लो बाइक राईड र हाण्डीफोर प्रतियोगिता आयोजना गरेको छ । आज खोटाङको सदरमुकाम दिक्तेलमा रहेको माटिकोरे खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको हो । युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष रमेश तिवारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्लो बाइक राईड तर्फ ...

  • प्रेस काउन्सिलले १ लाख १० हजार नगद पुरस्कारसहित पत्रकार दमन राईलाई सम्मान गर्यो

    काठमाडौं। प्रेस काउन्सिल नेपालले यो वर्षको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दमन राईलाई प्रदान गरेको छ । मोफसमा रहेर डेढ दशकदेखि नेपाली पत्रकारिताको माध्यमबाट राष्ट्रलाई पुर्‍याउदै आएको योगदानको उच्च कदर गर्दै राईलाई प्रेस काउन्सिल नेपालको ५४ औं वार्षिक उत्सवका अवसरमा पत्रकारहरुलाई  सम्मान र ...

  • पराजित मानसिकताबाट ग्रसित हलेसी कांग्रेस, सुनियोजित रुपमा गर्दैछ भौतिक आक्रमण

    नेपाली कांग्रेसको आतंकबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका कतिधेरै आक्रान्त भएको छ भन्ने पुष्टि हिजोको घटनाले देखाएको छ । सत्ताको रसमा भूलेको कांग्रेस नमिठो हारको संनिकट आईपूगेपछी आफ्नो गुण्डागर्दी शैलीमा उत्रिएको हो । घटना हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेबस्थान स्थित डाँडागुठको हो । जहाँ नेपाली कांग्रेसका वडा...

  • खोटाङ : वर्षौंसम्म भवन निर्माण नगर्ने विद्यालयलाई रकम फिर्ता गर्न निर्देशन

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेट लिएर वर्षौंसम्म भवन निर्माण नगर्ने विद्यालयलाई रकम फिर्ता गर्न निर्देशन दिएको छ । साविकको जिल्ला शिक्षा कार्यालयमार्फत भवन निर्माणका लागि बजेट लिएर काम नगर्ने विद्यालयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरले यथाश...

  • ऐशेलुखर्कका बागी उम्मेदवार तामाङमाथी कांग्रेसको कार्वाही, खोसियो सदस्यता

    खोटाङको ऐशेलुखर्क गाँउपालिकामा बागी उम्मेदवारी दिएका सन्तबीर तामाङलाई नेपाली कांग्रेसले कार्वाही गरेको छ । गाँउ कमिटिका सभापती समेत रहेका तामाङलाई साधारण सदस्य समेत नरहनेगरी कार्वाहि गरिएको हो । ऐशेलुखर्कमा नेपाली कांग्रेस र नेकपा माओवादि केन्द्रले गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धन गरेका थिए । तर नेपाली का...

  • माप्या दुधकोशी गाउँपालिका वडा नं. २ मा विश्वको अग्लो चिण्डो पार्कको शिल्यान्यास

    सोलुखुम्बु जिल्लाको माप्यादुधकोशी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवनको शिल्यान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष बुद्वि किरण राई र उपाध्याक्ष जुनिता माया मगरले संयुक्त रुपमा जुभिङमा उदघाटन गर्नु भएको हो । उक्त वडा कार्यालयको भवन गोल्डेन स्टार मल्टी पर्पोज कम्पनीले निमार्ण गर्ने छ । साथै आज माप्या दुधकोशी गाउँप...

  • एमाले खोटाङको जिम्मेवारी बाँडफाँड

    सोलुखुम्बु - नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनपछि पहिलो सचिवालय बैठक बसेको छ । गत पुस २३ र २४ गते सम्पन्न अधिवेशनबाट चयन भएको पार्टीको जिल्ला कमिटीको सचिवालय बैठक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा मंगलबार बसेको हो । पार्टीका पोलिटब्युरो सदस्य संसदीय दलका प्रमुख सचेतक एवं जिल्ला इन्चार्ज विशाल भट्...

  • छितापोखरीमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना ,उपचारात्मक सेवा र स्वास्थ्यका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य

      सोलुखुम्बु   - खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले सप्तेश्वर छितापोखरीको पञ्चमीबजारमा न...

  • धितुङका आमा समूहलाई विद्युतीय मिल र विपन्न दलित परिवारलाई फिल्टर प्रदान

    सोलुखुम्बु - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीय महिला आमा समूहलाई विद्युतीय कुटानी पिसानी मिल र अति विपन्न वर्गका दलित परिवारलाई पानी शुद्धीकरण गर्ने फिल्टर प्रदान गरिएको छ । वडा कार्यालयद्धारा वडाभित्रका ८ वटा महिला आमा समूहलाई प्रति समूह १र१ वटा मिल र अति विपन्न वर्गका १ सय ५० दलित परिवारलाई प्रति ...

  • बाल विकास शिक्षकलाई १५ हजार तलब दिने हलेसी तुवाचुङको निर्णय

    सोलुखुम्बु  -  खोटाङको हलेसी तुवाचुङ नगपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालयका कर्मचारीले अब १५ हजार तलब पाउने भएका छन । शुक्रबार गाउपालिकामा बसेको नगर कार्यापालिकाको बैठकले संघिय सरकारले दिने ८ हजारमा ७ हजार थपेर चैतबाट निकासा हुनेगरी निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्षको कार्...